सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमालेका महरको सुरुवाती अग्रता 

२०७९ मंसिर ६, ०५:२१ खबर संवाददाता

बझाङ: बझाङमा  प्रतिनिधी सभा एमालेका ऐनबहादुर महरले सुरुवाती अग्रता लिएका छन्। अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महरले २ सय १० मत ल्याएका छन्।

यस्तै उनका प्रतिद्वन्द्वी  एकीकृत समाजवादीका भानुभत्त जोशीले १ सय ७७ मत ल्याएका छन्। 

कमेन्ट लोड गर्नुस