सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा बलायरको १८१५ र भट्टको १८१२

२०७९ मंसिर ५, ०९:२० खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर  १८१५ मतसहित अग्र स्थानमा छन्। 

अहिलेसम्मको मत परिणाम अनुसार वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १८१२ मत पाएका छन्। उनीहरुबीच ३ मतको अन्तर रहेको छ। 

कमेन्ट लोड गर्नुस