सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर १ मा बिना मगर दोब्बर मतले पछाडि

२०७९ मंसिर ५, ०८:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार तारालामा तामाङले अग्रता गरिरहेका छन्। 

१ हजार मत गणना गर्दा एमाले उम्मेदवार तामाङले ५९७ मत पाएका छन्। यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले २३६ मत पाएकी छन्। यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन्।

कमेन्ट लोड गर्नुस