सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा ११२५ मतसहित बलायरको अग्रता, भट्टको कति ? 

२०७९ मंसिर ५, ०७:४६ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर ११२५ मतसहित अग्र स्थानमा छन्। 

अहिलेसम्मको मत परिणाम अनुसार वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १०६३ मत पाएका छन्।

कमेन्ट लोड गर्नुस