सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर १ मा २ सय मत गन्दा कसको कति ? 

२०७९ मंसिर ५, ०६:०१ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बिना मगर एमाले उम्मेदवार तारालामा तामाङ भन्दा आधा कम मतले पछाडि परेकी छन्।

२०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन्। 

कमेन्ट लोड गर्नुस