सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजेश हमालले भने - अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ

२०७९ मंसिर ४, ११:४२ खबर संवाददाता

काठमाडौँ: अभिनेता राजेश हमालले अर्को चुनावमा आफ्नो पनि उम्मेदवारी रहने बताएका छन्। अभिनेता हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका थिए। मतदानपछि उनले भने, ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ।’

कमेन्ट लोड गर्नुस