सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान 

२०७९ मंसिर ४, १०:०८ खबर संवाददाता

बैतडी: बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। जिल्लाको पाटन नगरपालिका-४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन्। उनले उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस