सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एमालेका सिंहले गरे मतदान, सरलले भोट हाल्न पाएनन्

२०७९ मंसिर ४, ०९:२९ खबर संवाददाता

महेन्द्रनगर: नेकपा (एमाले) का तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेश सभा (१) का उम्मेदवार वचनबहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्।

सिंहसँग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धन (माओवादी) का उम्मेदवार ओमविक्रम भाट (सरल) ले भने आफ्नो मत आफैँलाई दिन पाएनन्। भाट प्रदेशसभा ९१० बाट चुनाव लडेपनि उनको घर प्रदेशसभा (२) अन्तर्गतको वेदकोट नगरपालिका–१० मा पर्ने र मतदाता नामावली त्यहाि भएकाले उनले आफैलाई मत हाल्न नपाएका हुन्।


 

कमेन्ट लोड गर्नुस