सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा प्रेसर कुकर बम फेला 

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर ४, ०९:०३ खबर संवाददाता

धनगढी: अछाममा प्रेसर कुकर बम फेला परेको छ। जिल्लाको ढकारी गाउँपालिका-२ स्थित कालीका देवी मावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयले बताए। 

उक्त बम बिहान ७ बजेतिर फेला परेको र नेपाली सेनाले डिस्पोज गरिसकेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस