सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको गोकुलेश्वरमा बम फेला

फोटोः पवन अवस्थी
फोटोः पवन अवस्थी
२०७९ मंसिर ३, ०६:५६ खबर संवाददाता

धनगढीः दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो।  शनिबार बिहान ३ बजेदेखि पुलमा बम थियो। शनिबार बिहान नेपाली सेनाले बम डिस्पोज गरेको दार्चुला प्रहरीले बताएको छ।  

रातिबाट सवारी बन्द रहेका थिए। बम डिस्पोज गरेसँगै सवारी सञ्चालनमा आएका छन्।

कमेन्ट लोड गर्नुस