सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी अधिकारीहरू युक्रेनको अर्को शहरबाट पनि पछि हटे

२०७९ कार्तिक २९, ०९:१० खबर संवाददाता

युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन्। उनीहरू र युक्रेनी सेना बीच गोली हानाहान भएको बताइएको छ।  

'नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,' मस्को–स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन्।  
 

कमेन्ट लोड गर्नुस