डोटीको बडिकेदारमा २० गते सार्वजनिक बिदा
२०७९ कार्तिक १८, १२:०९
धनगढी: डोटीको बडिकेदार गाउँपालिकाले कार्तिक २० गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै २० गते सार्वजनिक बिदा दिइएको जनाएको हो।
हरेक वर्ष डोटीको प्रसिद्ध बडिकेदार मन्दिरमा लाग्ने मेलाका अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस