सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउवा 

२०७९ कार्तिक १७, ०३:५१ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन्। बुधबार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो साढे दुई बजे डडेल्धुरा पुगेका बताइएको छ।

आज उनले वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गरेको सभालाई सम्बोधन गर्नेछन्। उनी आजदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुनेछन्।


 

कमेन्ट लोड गर्नुस