सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भूकम्पको धक्का 

२०७९ कार्तिक १३, ०९:५३ खबर संवाददाता

धनगढी: बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा धक्का महसुश गरिएको हो।

९ बजेर २७ मिनेटमा गएको भूकम्प के–कती म्याग्नीच्युट वा रेक्टर स्केलको हो भनी जानकारी नआएको र क्षतिको विवरण पनि आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस बारे भूकम्प मापन केन्द्रमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन। 

कमेन्ट लोड गर्नुस