सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको चैनपुरस्थित एक मोबाइल ग्यालरीमा चोरी

२०७९ कार्तिक ९, १०:४९ खबर संवाददाता

धनगढी: बझाङको सदरमुकाम चैनपुरस्थित एक मोबाइल ग्यालरीमा चोरी भएको छ। मंगलबार राति जयपृथ्वी नगरपालिका-१० चैनपुरमा रहेको शिवराज उपाध्यायको एस प्लस मोबाइल ग्यालरीमा चोरी भएको हो।

एउटा ल्यापटप र १९ ओटा मोबाइल चोरी भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कमेन्ट लोड गर्नुस