सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैनिक जागरणका पत्रकार विष्टका छोरा घरबाटै हराए 

२०७९ कार्तिक ४, ०८:०० खबर संवाददाता

महेन्द्रनगरः सीमावर्ती भारतीय बजार बनबसाका पत्रकार कुन्दनसिंह विष्टका १४ वर्षीय जेठा छोरा प्रशान्त हिजो देखि घरबाट हराएका छन्। 

भारतीय चर्चित अखबार दैनिक जागरणका बनबसा प्रमुख विष्टका छोरा साँझबाट हराएका हुन्।

कसैले फेला पारेमा बनबसा पुलिस अथवा ७५००७४७३६० नम्बरमा फोन गर्न आफन्तले अनुरोध गरेका छन्।
 

कमेन्ट लोड गर्नुस