सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक २, ०१:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका प्रहरीले बरामद गरेको हो। 

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस