सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरीमा सरसफाई 

२०७९ असोज ३०, ०८:११ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरीमा सरसफाई गरिएको छ। लियो क्लब अफ धनगढी शिवपुरीले आइतबार धार्मिक क्षेत्रसमेत रहेको शिवपुरीधाम परिसरमा सरसफाई गरेको हो। 

सरसफाई कार्यक्रममा सफाई अभियन्ता केपि खनाल पनि सहभागी थिए। उनीहरुले बजारक्षेत्रमा फालिएका खानेकुरा संकलन गरेर छाडा कुकुरहरु खुवाएका थिए। 
 

कमेन्ट लोड गर्नुस