सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुख्खा पहिरोले बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २९, ०७:५६ खबर संवाददाता

धनगढीः सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि  अवरुद्ध बनेको छ। 

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ। पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस