सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनचाँदीको मुल्य

२०७९ असोज २५, १२:०७ खबर संवाददाता

काठमाडौंः नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ। मंगलबार सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको थियो। त्यस्तै, प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ। त्यस्तै, चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस