सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागर ढकालले गरे डडेल्धुराबाट देउवाविरुद्ध उम्मेदवारी दर्ता

२०७९ असोज २३, ०१:३२ खबर संवाददाता

धनगढीः गुल्मी घर सागर ढकालले डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गरेसँगै सागर प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका छन्। यस्तै नेपाली काँग्रेस बिपीका कर्णबहादुर मल्ल पनि नेकपा एमालेको समर्थनसहित चुनावी मैदानमा छन्। आगामी मंसिर ४ मा संसदीय निर्वाचन हुदैछ। 


 

कमेन्ट लोड गर्नुस