सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कुटर पल्टियो 

२०७९ असोज १५, ०८:३६ खबर संवाददाता

धनगढी: शनिबार साँझ कञ्चनपुरमा एक स्कुटर पल्टिएको छ। प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ स्थित सडकखण्डमा सुपप्र ०२ ००३ प ४५४५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा चालक भीमदत्त-१२ का ३५ वर्षीय हेमन्त रावल घाइते भएका र उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस