सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आयोः गगन 

२०७९ असोज १४, १०:३८ खबर संवाददाता

काठमाडौंः कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन्।

समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन्। आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए।
 

कमेन्ट लोड गर्नुस