सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दृश्यम’को रिकल टिजर सार्वजनिक (भिडिओ )

२०७९ असोज १३, ०२:३२

काठमाडौं: सन् २०१५ मा प्रदर्शन भएको बलिउड फिल्म 'दृश्यम'लाई दर्शकले निकै रुचाएका थिए।

अभिनेता अजय देवगनको शानदार अभिनय र सस्पेन्सलाई रुचाएसँगै ‘दृश्यम २’को लागि उत्सुकता बढाउन रिकल टिजर सार्वजनिक गरिएको छ।  

यो फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ। अभिषेक पाठकले निर्देशन गरेको फिल्ममा तब्बुले प्रहरीको भूमिका निर्वाह गरेकी छन्। 

यो फिल्म १८ नोभेम्बरमा प्रदर्शन गर्ने बताइएको छ। 

 

कमेन्ट लोड गर्नुस