सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक पुरुषको दार्चुलामा मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १२, ०७:२७ खबर संवाददाता

धनगढी: बैतडीका एक पुरुषको दार्चुलामा मृत्यु भएको छ। प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको हो।

दार्चुलाको नौगाड गाउँपालिका-४ सिप्टीस्थित बाटोबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको मार्मा गाउँपालिका-६ पत्थरकाँडामा रहेको आफ्नी बुहारीको माइतीघर गइरहेका बेला लडेर मृत्यु भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस