सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलोक मल्टी कन्सर्नको दसैंतिहार अफर, ३० प्रतिशतसम्म छुट 

२०७९ असोज १२, ०३:३२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा रहेको आलोक मल्टी कन्सर्नले दशैं, तिहार र छठको अवसर पारेर अफर ल्याएको छ। घर डेकोरेसन तथा विभिन्न आधुनिक फर्निचर बिक्री तथा तयार गर्ने मल्टी कन्सर्नले सर–सामानमा ३० प्रतिशतसम्म छुट दिने भएको छ।

सेल्स म्यानेजर सन्तोष भट्टका अनुसार फर्निचर तथा सामान खरिद गर्ने ग्राहकले बम्बर उपहार समेत पाउन सक्नेछन्। सामान खरिदसँगै पाइने कार्ड स्क्र्याच गर्दा त्यहाँ उल्लेखित नगद उपहार दिने उनले बताए। 

कमेन्ट लोड गर्नुस