सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमेश पन्तले रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने

२०७९ असोज १२, ०२:३० खबर संवाददाता

काठमाडौं: कमेडी च्याम्पियन हिमेश पन्तले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन्। उनलाई लामिछानेको पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लडाउने भएको हो।

पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो। उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ। मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ।

कमेन्ट लोड गर्नुस