सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा धार्मिक महोत्सव 

२०७९ असोज ११, ०७:५४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वासमा धार्मिक महोत्सवको आयोजना गरिएको छ। पुनर्वास नगरपालिकाको वडा नम्बर ९ बिचफाटामा हिजो (सोमबार)बाट धार्मिक महोत्सव सुरु भएको छ।

बिचफाटास्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा धार्मिक महोत्सवको आयोजना गरिएको बताइएको छ। महोत्सवमा गुरु प्रमोद पौडेल प्रमुख कथा वाचकका रुपमा रहेका र महोत्सव १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस