सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

२०७९ असोज ११, ०६:०२ खबर संवाददाता

काठमाडौं: रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्। यसअघि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले सोमबार साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन्।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा समक्ष मिश्रले राजीनमा पेश गरेका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस