सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ असोज १०, ०९:४४ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी दुई हजार ६२४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

८४ जना कोरोना संक्रमित निको भएका छन्। देशभर कोरोना भाइरसका सक्रिय संक्रतिको संख्या एक हजार १७८ रहेको छ। 


 

कमेन्ट लोड गर्नुस