सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन १ हजार ५०४ जनामा डेंगु संक्रमण 

२०७९ असोज ९, ०९:४६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा एक हजार पाँच सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ। अहिलेसम्म डेंगुका कारण २९ जनाको मृत्यु भएको छ।


 

कमेन्ट लोड गर्नुस