सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा तिलक बोहरा 

२०७९ असोज ८, ०८:२५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा तिलक बोहरा 'समर्पण' चयन भएका छन्। मञ्चको छैटौँ अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ टीम चयन भएको हो।

उपाध्यक्षमा बलबहादुर रावत 'सानु' र तोयनाथ भट्ट, महासचिवमा डिपी दोभान, सचिवमा चन्द्र थापा र कोषाध्यक्षमा दुर्गा जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरुमा अटल उपेन्द्र, बाबु देवकोटा, तुल्सी संज्याल, भुपी सिंह धामी र भावेश उपाध्याय रहेका छन्। 

कमेन्ट लोड गर्नुस