सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका जोशी भारतमा भेटिए, ६ दिनदेखि गायब थिए

२०७९ असोज ८, ०४:३१ खबर संवाददाता

धनगढीः कञ्चनपुरका १७ वर्षीय विपुल जोशी भारतमा भेटिएका छन्। बेपत्ता रहेका जोशी ६ दिनपछि भारतको आग्रामामा भेटिएका हुन्। 

वेदकोट नगरपालिका–९ लालपुर बस्ने जोशी सम्पर्कमा आएको पारीवारिक स्रोतले जानकारी दिएको छ। अहिले जोशीलाई नेपालतर्फ ल्याइदैंछ। 
 

कमेन्ट लोड गर्नुस