सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीको हत्या योजना बनेको खुलासा

२०७९ असोज ८, १०:४२ खबर संवाददाता

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गरेर भारतलाई मुस्लिम देश बनाउने योजना बनेको खुलासा भएको छ। पपुलर फन्ड अफ इन्डिया (पीएफआई) नामक संगठनले तालिम शिविर नै सञ्चालन गरेर मोदीको हत्या योजना बनाएको खुलासा भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत १२ जुलाइका दिन मोदीको पटना यात्राका क्रममा हत्या गर्ने योजना बनेको थियो। केरलबाट पक्राउ परे पीएफआईका सदस्य शफीक पेयथले मोदीको हत्या योजना बनेको बयान दिएका छन्।-एजेन्सी 

कमेन्ट लोड गर्नुस