सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असोज ५, ०१:१६ खबर संवाददाता

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० कायम भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस