सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका ख्यातिप्राप्त कमेडियन राजु श्रीवास्तवको निधन 

२०७९ असोज ५, ११:२१ खबर संवाददाता

काठमाडौँ: भारतका ख्यातिप्राप्त कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। ५८ वर्षको उमेरमा उनको निधन भएको हो।

हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो। 

कमेन्ट लोड गर्नुस