सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगायो 

२०७९ असोज १, ०९:४१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ।  

शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस