सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वृक्षारोपण 

२०७९ भदौ २२, १०:१५ खबर संवाददाता

धनगढी: धनगढीमा वृक्षारोपण गरिएको छ। धनगढी उपमहानगरपालिका ट्राफिक चौराहमा वृक्षारोपण गरिएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आयोजना र तराई भू परीधी कोहलपुर बाँकेको आर्थिक सहयोजमा कार्यक्रमको आयोजना गरेको हो। 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमल प्रमुख अतिथी रहेको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातीका १ सय बोटबिरुवा रोपिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस