सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक पुरुष मृत भेटिए

२०७९ भदौ २०, ०३:४१ खबर संवाददाता

धनगढीः धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ चटकपुरमा एक पुरुष मृत फेला परेका हुन्। 

सोमबार दिउसो उनी मृत फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान भने खुलेको छैन। 

कमेन्ट लोड गर्नुस