सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेदकोटले गौरा पर्वमा बिदा दिने 

२०७९ भदौ १६, ०६:०४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेदकोट नगरपालिकाले गौरा पर्वको बिदा दिने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै गौरा पर्वको अवसरमा बिदा दिने बताएको हो।

पालिकाको निर्णय अनुसार भदौ १७ गते बिदा दिने नगरपलिकले जनाएको छ। प्रदेश सरकारले भने सुदूरपश्मिेलीहरुको ठुलो पर्व गौरामा दिने भनिएको बिदा कटौती गरेको छ। प्रदेश सरकारको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ। 

कमेन्ट लोड गर्नुस