सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रदेश ‘क’ मा साउँदको नाम सिफारिस

२०७९ भदौ १६, ०४:२६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस डडेल्धुराले आगामी प्रदेश सभा निर्वाचनका लागि नाम सिफारिस गरेको छ।

बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ बाट नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको नाम सर्वसम्मत सिफारिस गरेको हो।

कमेन्ट लोड गर्नुस