सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिन जापानमा ३४३ कोरोना संक्रमितको मृत्यु 

२०७९ भदौ ८, ०९:०४ खबर संवाददाता

काठमाडौं:  जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ। दुई दिनअघि कोरोना भाइरसबाट जापानमा तीन सय २७ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो।  

दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिँदै गएको  । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख १७ हजार आठ सय पाँच नयाँ संक्रमित थपिएका छन्। 

कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै जान थालेपछि सरकारले कतिपय गतिविधिमा पुनः कडाइ गर्न थालेको छ। 

कमेन्ट लोड गर्नुस