सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक देउडा गीत ‘भैंसाकी गोठाली’ सार्वजनिक  

२०७९ भदौ ३, ०९:०६ खबर संवाददाता

धनगढी: नेपाली गीतसङ्गीतको क्षेत्रमा मौलिकता हराउँदै गएको बेला लालबहादुर धामी ‘अछामी बड्डो’ को मौलिक  देउडा गीत ‘भैंसाकी गोठाली’ सार्वजनिक भएको छ।

सुदूरपश्चिमका चर्चित देउडा गायक अछामी बड्डो र देउडा गायिका संगीता शाहको स्वरमा रहेको नयाँ देउडा गीत भैंसाकी गोठाली सार्वजनिक भएको छ। जसमा शब्द, लय राजेन्द्र शाह बिपी को रहेको छ।


 

कमेन्ट लोड गर्नुस