सुदूर नेपाललाई विश्वसँग जोड्दै

'बिग बस १६' को लागि सलमानले मागे एक हजार करोड पारिश्रमिक

२०७९ भदौ ३, १२:२० खबर संवाददाता

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दैछ। नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन्। यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्।

समाचारअनुसार यो सिजनका लागि सामानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदै छन्। 

 

कमेन्ट लोड गर्नुस