सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आइरहेको बस कञ्चनपुरमा दुर्घटना 

चालक घाइते 

२०७९ साउन ३०, १२:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा बस दुर्घटना भएको छ। जिल्लाको बेलौरी नगरपालिका-१० स्थित शिवनगरमा सोमबार बस दुर्घटना भएको हो। 

प्रहरीका अनुुसार आज बिहान धनगढीतर्फ आइरहेको ना ३ ख ५०८८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा पुनर्वास-१ मोतीबस्तीका बस चालक नारायण चन्द घाइते भएका छन्। बसको स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको बताइएको छ। बसमा त्यस बेला चालक र सहचालक मात्रै सवार थिए। 

कमेन्ट लोड गर्नुस