बझाङमा जिपलाइन सञ्चालनमा आउने
२०७९ साउन १८, ०५:०४
धनगढीः बझाङको खप्तड छान्ना गाउँपालिकामा जिपलाइन सञ्चालनमा आउने भएको छ। खप्तड छान्ना गाउँपालिका वडा ४ घाट खोलादेखी पसल बगरसम्म दशैंपछि जिप लाइन सञ्चालनमा आउने भएको हो।
८० लाख लागतमा बन्न लागेको जिपलाईन ५ सय मिटर लामो हुने सञ्चालक अरुण रोकायाले बताए।
कमेन्ट लोड गर्नुस