सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा

२०७९ साउन १५, ०५:०३ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा हुने भएको छ । अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस