सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडीमा बम फेला

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १४, ०७:४७ खबर संवाददाता

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा बम फेला परेको छ। बडिमालिका–९ स्थित दिनेश विकको घर नजिकै बम फेला परेको हो। 

एक बम डिस्पोज भएको र अर्काे बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान पछि मात्र सबै कुरा भन्न सकिने प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस