सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोले सडक अवरुद्ध 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १३, ०८:५३ खबर संवाददाता

धनगढी: दार्चुलामा पहिरोले सडक अवरुद्ध भएको छ। बिहीबार राति देखिको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्लाको महाकाली नगरपालिका-७ धापमा पहिरो जाँदा शुक्रबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको र केहीबेरमै सडक सुचारु हुने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस