सुदूर नेपाललाई विश्वसँग जोड्दै

सल्लाको हाङ्गाले लागेर डोटीमा एक महिलाको मृत्यु

। फोटो स्रोत ।
२०७५ फाल्गुन १३, ०६:१३

सल्लाको हाङ्गाले लागेर डोटीमा एक महिलाको मृत्यु डोटीमा सल्लाको हाङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। दाउरा काट्ने क्रममा सल्लाको हाङ्गाले लागेर आदर्श गाउँपालिका ३ की ४० वर्षीया चन्द्रादेवी ओझाको मृत्यु भएको डोटी प्रहरीले जनाएको छ। ओझाले ढलेको सल्लाको रुखको हाङगा काट्ने बेला च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले टोली घटना स्थल पुगेको छ।

कमेन्ट लोड गर्नुस